काठमाडौं, १९ चैत्र । नेपाल र भारतले ऊर्जा क्षेत्रमा सहकार्यका लागि शनिबार संयुक्त वक्तव्य जारी गरेका छन्।प्रधानमन्त्री शेर बहादुर देउवाको जारी भारत भ्रमणका क्रममा उक्त संयुक्त वक्तव्य जारी गरिएको हो।
बहुप्रतिक्षित पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन चाँडै टुंगो लगाउन दुवै देश तयार भएको संयुक्त वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया