युवतीको शव काठमाडौंको गौशालामा गेस्ट हाउसभित्र फेला


काठमाडौं , १६ चैत्र । काठमाडौंमा गेस्ट हाउसभित्रै युवती मृत फेला परेकी छन् ।


काठमाडौं महानगरपालिका–८ गौशलास्थित नमस्ते पूर्वेली गेस्ट हाउसमा युवतीको शव भेटिएको हो । हेटौंडा घर भएकी २९ वर्षीया विमला तामाङ उक्त गेस्ट हाउसमा मृत अवस्थामा फेला परेकी हुन् ।उनी ललितपुरको इमाडोलमा बस्ने गरेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति