जोन्टा क्लबमा राष्ट्रपति भण्डारीको सम्बोधन

काठमाडौं, १६ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेसनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ को बैठकलाई सम्बोधन गरेकी छन्।

प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तिकरणका लागि गरेका विभिन्न कार्यहरूबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए। बैठकमा राष्ट्रपति भण्डारीले महिला र बालबालिकाका लागि देशको प्राथमिकताका बारेमा आफ्नो सुझाव दिएकी थिइन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति