बदलिँदै काठमाडौं अग्लिदै उपत्यका (फोटोफिचर)

काठमाडौं, १२ चैत्र । देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरु, भवनहरु बन्नेक्रम तिब्र छ । केही बर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ । उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तारहँुदा हरिया फाँटहरु मासिएर आधुनिक शहरमा बदलिएको छ । उपत्यका फैलिने सँगै अग्लिन पनि थालेको छ । बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ । अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निमाणाधीन छन् । यीनै बदलिँदै गरेको काठमाडौंको चित्र र अग्लिदै गरेको उपत्यका ।

????????????????????????????????????


फोटो न्युज एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति