नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरू (कार्यसूची सहित)

काठमाडौं, ९ चैत । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची बनाएको छ ।

बैठकका कार्यसूचीः

१. रिपोर्टिङ

२. राजनीतिक प्रतिवेदन

३. विभागहरूको गठन

४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया

५. घोषणापत्र तयारी

६. पार्टीको बार्षिक क्यालेन्डरको तयारी

७. पार्टी स्थापना दिवस

८. निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका

९. सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन

१०. लेखा तथा आर्थिक व्यवस्थापन विनियम

११. विविध

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति