मोटरसाइकल पछाडि सवार युवा खस्दा एक जनाको मृत्यु

काठमाडौं ४ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा मोटरसाइकलबाट खसेर १ जनाको मृत्यु भएको छ ।

गए राती १२ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट थापा खसेका थिए ।

दुर्घटना पश्चात् मोटरसाइकल सहित चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति