भारतमा साढे ५ हजार कोरोना संक्रमित थपिए

काठमाडौं , २१ फागुन । काठमाडौँ – भारतमा थप ५ हजार ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा ९१४ जना निको भएका छन् भने २८८ जना संक्रमितको मृत्यु भएको छ।यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ७४ हजारको हाराहारीमा छ।भारतमा ८ हजार ९४४ जना गम्भीर संक्रमित रहेको वर्ल्डमिटरले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति