भारतमा ६ हजार संक्रमित थपिए, ३ हजार निको

काठमाडौँ, २० फागुन । भारतमा थप ६ हजार एक सय २ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ६२ जना कोरोनामुक्त हुँदा २०१ जना संक्रमितको मृत्यु भएको छ ।यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ ।ओर्ल्डोमिटरको पछिल्लो अपडेटअनुसार ८ हजार ९४४ जना गम्भीर विरामी परेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति