संसद्‌मा मर्यादापालक बेहोस्

काठमाडौ, १५ फागुन । प्रतिनिधि सभाको आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे सैद्धान्तिक छलफल चलिरहेको छ।

यसमा सांसदहरूले भाग लिएर आफ्ना धारणा राखिरहेका छन्। एमाले सांसदहरूले भने वेल घेराउ गरिरहेका छन्। एमालेले विरोधमा वेल घेराउ गरिरहे पनि एमाले सांसद भीम रावलले भने छलफलमा भाग लिए।

सांसदमा एमालेको अवरोध छेकिरहेकी एक मर्यादापालक भने बेहोस् भएकी छन्। उनी उभिएकै ठाउँमा बेहोस् भएर ढलेकी हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति