१८ एसपीको सरुवा, डोटीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित )

काठमाण्डौँ । प्रहरी प्रधान कार्यालयले आइतबार १८ एसपीको सरुवा गरेको छ । सरुवामा डोटीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

डोटीमा शारदाप्रसाद चौधरी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार बस्नेत, सिन्धुलीमा विमलराज कँडेल, धनकुटामा लक्ष्मीराज अधिकारी, रुपन्देहीमा एसपी रवीन्द्र रेग्मीलाई पठाइएको छ ।

को कहाँ सरुवा भए ?

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति