सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं १ फागुन / सभामुख अग्नप्रिसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

सोमवार दउिँसो २ बजे संसद सचविालयमा बस्ने गरी सभामुखले सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दएि ।

समसामयकि राजनीतकि वषियमा छलफल गर्नको लाग िबैठक बोलाइएको उनले बताए ।

सभामुख सापकोटाले सरकारले संसदमा पेश गर्न लागेको मलिेनयिम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौताबारे राजनीतकि दलहरूसँग छलफल गर्न लागेका हुन् ।
संसद बैठक नरिन्तर अवरूद्ध भएको र त्यसलाई खुलाउन सहयोग गर्न सभामुखले राजनीतकि नेतृत्वलाई अनुरोध गर्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति