काठमाडौं, १८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा।भीम रावललाई नक्कली पिएचडीको आरोप लगाएका छन्। बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको भन्ने भिम रावलको अभिव्यक्त विना आधारको भएको भन्दै भट्टराईले पुष्टि गर्न चेतावनि समेत दिए।

प्रतिक्रिया