काङ्ग्रेस जुट्यो आन्तरिक छ्लफलमा

काठमाडौं, १३ माघ ।  स्थानीय निर्वाचनबारे धारणा बनाउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्नेछ । कांग्रेस महामन्त्री गगन थापाले कोभिड संक्रमणको जोखिमका कारण भर्चुअल बैठक बोलाइएको बताए । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दैछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति