गोलाप्रथाबाट कांग्रेस उम्मेदवार राष्ट्रियसभा सदस्य निर्वाचित

काठमाडौं, १२ माघ ।राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा भएको निर्वाचनमा गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र नेकपा एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो । दुवैले ४ हजार ४८८ मत पाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति