काठमाडौं, ८ माघ । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण हँुदा ५० प्रतिशत बढीलाई संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् ।
१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १६ जनाको मृत्यु
प्रतिक्रिया