प्रधानन्यायाधीश राणाले आफ्नै बैठक कक्षमा राखे फुलकोर्ट

काठमाडौं, ४ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै बैठक कक्षमा फुलकोर्ट राखेका छन् । उनले बैठकमा आफूपनि बस्ने बताएका छन् । तर, अन्य न्यायाधीशहरु यसबारे केही बोलेका छैनन् । यसअघि न्यायाधीशहरूले प्रधानन्यायाधीशहरुसँग बेञ्च सेयर नगर्ने बताएका थिए । तर यो बेन्च (इजलास)नभएर आन्तरिक मिटिङ हो ।

न्यायाधीशले प्रधानन्यायाधीश बैठकमा बस्ने या नबस्ने भन्नेबारे थाहा नभएको तर उनी बसे सेवामा संकुचन आउने दावी गरे । कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति