प्रधानन्यायाधीशविरुद्ध छानबिन गर्न दायर रिटमाथि सर्वोच्चको दरपीठ

काठमाडौँ, २ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदीय छानबिन माग गर्दै दायर रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

अदालतको आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै रिटलाई रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् ।

अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट दायर गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति