विश्वभर एकै दिन ३० लाखभन्दा बढी संक्रमित थपिए

काठमाडौं, १ माघ । विश्वभर एक दिनमा ३० लाख ३९ हजार कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ६ लाख ९४ हजार, फ्रान्समा ३ लाख २९ हजार, इटलीमा एक ८६ हजार, स्पेनमा एक लाख ६२ हजार, अर्जेन्टिमा एक लाख ३९ हजार, ब्राजिलमा एक लाख ११ हजार र बेलायतमा ९९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा ११ लाख २४ हजारभन्दा धेरै निको भएका छन् भने ७ हजार ३४३ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ८८३, रुसमा ७३९, इटलीमा ३६०, बेलायतमा २७०, ब्राजिल २३८ जर्मनीमा २३२, फ्रान्समा १९१, टर्कीमा १६७ र स्पेनमा १३९ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति