बीरगंजलाई प्रदेश राजधानी बनाउनु पर्ने भन्दै प्रर्दशन

वीरगंज २७ पुस । नेपाल काग्रेस पर्साले २ नम्बर प्रदेशको राजधानी वीरगंजमा हुनुपर्छ भन्दै र्याली निकालेको छ। नेपाली काग्रेसको वीरगंज नगर कार्य समितिले वीरगंजमा प्रदेश २ को राजधानी हुनुपर्ने माग गर्दे प्लेकारार्ड सहित र्याली निकालेको हो। नेपाली काग्रेस वीरगंज नगर कार्यासमितिले वीरगंजलाई राजधानीको माग गर्दै घण्टाघरवाट निकालेको जुलुस बीरगंजको माईस्थान, आर्दशनगर, घडिअर्वा पोखरी हुँदै पुर्ण घन्टाघरमा कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर ४ को क का प्रदेश सभा सदस्य शंकर चौधरीले वीरगंजलाई राजधानी बनाउनुपर्ने भन्दै वीरगंज राजधानी नभएसम्म आफुहरुको अन्दोलन जारी रहने बताउनुभयो। प्रदेश सभा चौधरीले आफ्नो पार्टीका प्रदेश सभासदस्यहरुले वीरगंजलाई राजधानी बनाउनुपर्ने दबाब दिदै आएको बताउनुभयो। त्यसै गरि नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ को क का प्रदेश सभा सदस्य राजेशवर साह तेलीले आफ्नो पार्टीले सडक देखि सदन सम्म वीरगंज राजधानी बनाउनुपर्ने दबाब दिदै आएको बताए। सो दबाब रैलीको कोणसभालाई सम्बोधन गर्दे प्रदेश सभासद तेलीले मधेशका नेताहरुले वीरगंजलाई राजधानी बनाउछु भनेर बीरगंज बासीहरुलाई झुठो अशवासन दिएको बताउनुभयो ।

उक्त दबाब रैली कार्यक्रममा नेपाली काग्रेसका सबिधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, काग्रेसका पर्सा जिल्ला सभापति अजय दुबेदी , युवा नेता शयाम पटेल , मोहमद सहावुदिन, ईमतियाज आलम, अरविन्द गुप्ता लगाएत नेता तथा कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियो।उक्त दवाव रयाली नेपाली काग्रेस बीरगंज नगर कार्य समितीका सभापती भोला साह कलवारको नेतृत्वमा आयोजना भएको थियो । वीरगंज २७ मंगलबार नेपाल काग्रेस पर्साले २ नम्बर प्रदेशको राजधानी वीरगंजमा हुनुपर्छ भन्दै रैली निकालेको छ।नेपाली काग्रेसको वीरगंज नगर कार्य समितिले वीरगंजमा प्रदेश २ को राजधानी हुनुपर्ने माग गर्दे प्लेकारार्ड सहित रैली निकालेको हो।

नेपाली काग्रेस वीरगंज नगर कार्यासमितिले वीरगंजलाई राजधानीको माग गर्दै घण्टाघरवाट निकालेको जुलुस बीरगंजको माईस्थान, आर्दशनगर, घडिअर्वा पोखरी हुँदै पुर्ण घन्टाघरमा कोण सभामा परिणत भएको थियो। सो कोण सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर ४ को क का प्रदेश सभा सदस्य शंकर चौधरीले वीरगंजलाई राजधानी बनाउनुपर्ने भन्दै वीरगंज राजधानी नभएसम्म आफुहरुको अन्दोलन जारी रहने बताउनुभयो। प्रदेश सभा चौधरीले आफ्नो पार्टीका प्रदेश सभासदस्यहरुले वीरगंजलाई राजधानी बनाउनुपर्ने दबाब दिदै आएको बताउनुभयो।त्यसै गरि नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ को क का प्रदेश सभा सदस्य राजेशवर साह तेलीले आफ्नो पार्टीले सडक देखि सदन सम्म वीरगंज राजधानी बनाउनुपर्ने दबाब दिदै आएको बताए।

सो दबाब रैलीको कोणसभालाई सम्बोधन गर्दे प्रदेश सभासद तेलीले मधेशका नेताहरुले वीरगंजलाई राजधानी बनाउछु भनेर बीरगंज बासीहरुलाई झुठो अशवासन दिएको बताउनुभयो ।उक्त दबाब रैली कार्यक्रममा नेपाली काग्रेसका सबिधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, काग्रेसका पर्सा जिल्ला सभापति अजय दुबेदी , युवा नेता शयाम पटेल , मोहमद सहावुदिन, ईमतियाज आलम, अरविन्द गुप्ता लगाएत नेता तथा कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियो।उक्त दवाव रयाली नेपाली काग्रेस बीरगंज नगर कार्य समितीका सभापती भोला साह कलवारको नेतृत्वमा आयोजना भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति