भारतमा सोमबार १ लाख ७९ हजार संक्रमित थपिए, १४६ जनाको मृत्यु

दिल्ली, २६ पुस । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७९ हजार ७२३ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।सोही अवधीमा थप १४६ जनाको मृत्यु भएको छ ।

भारतको सक्रिय संक्रमित संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । ४६ हजार ५६९ जना कोरोनाबाट निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ४१० वटा ओमिक्रोन संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म ओमिक्रोनका कूल ४०३३ केस पुष्टि भएका छन् ।आजैदेखि भारतमा बुस्टर डोज पनि दिन सुरु गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति