सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली अपराह्न ४ बजेदेखि बन्द हुने

काठमाडौं, २२ पुस । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली आज (बिहीबार) अपराह्न ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म बन्द रहने भएको छ।

अदालतद्वारा आज (बिहीबार) बिहान जारी सूचनाअनुसार अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले केही घण्टा मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति