यी हुन् एमालेबाट प्रतिस्पर्धा गर्ने राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो । आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

यी हुन् एमालेबाट राष्ट्रियसभा उम्मेदवारमा अघि सारिएका नाम

प्रदेश नं. १ •

खुल्ला – देवराज घिमिरे (झापा) महिलाः सुमित्रा भण्डारी (झापा) • अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखुम्बु)

प्रदेश नं. २ खुल्ला : असर्फि भिनवार यादव (धनुषा) . महिलाः बिना साह (रौतहट)

बाममती प्रदेश • खुल्ला : गोपाल शाक्य (ललितपुर) महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी प्रदेश दलित : गोविन्दबहादुर नेपाली (बागलुङ) • महिला: लीला पोखरेल थनेत (नवलपुर) • खुल्ला पुण्यप्रसाद पौडेल कास्की)

लुम्बिनी प्रदेश दलित : कृष्णबहादुर सुनार (गुल्मी) – महिला : भारती खनाल (बाँके) खुल्ला रामदयाल गुप्ता (दाङ)

कर्णाली प्रदेश • अल्पसंख्यक : पदमबहादुर माझी (दैलेख) महिला: गंगा थापा महत जुम्ला) • खुल्ला: चूडामणि शर्मा (सुर्खेत)

सुदूरपश्चिम प्रदेश • दलित: नरेश बिक (बैतडी) • महिला : सन्तोषकुमारी शर्मा थापा (कैलाली) • खुल्ला: डिल्लीराज भट्ट डोटी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति