काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा जारी छ ।क्लस्टरअनुसारका केन्द्रीय सस्य संख्या टुंग्याउन र विधान मस्यौदामाथि आएका सुझावलाई कसरी लिने भन्नेबारे निष्कर्षमा पुग्न बैठक बसेको हो।आठौं महाधिवेशन अन्तर्गत आज छैटौं दिनको बन्दसत्र ११ बजेदेखि शुरु हुँदैछ। विधान पारित गरेर आजै नेतृत्व चयन गरेर महाधिवेशन सक्ने माओवादीको तयारी छ।
माओवादी स्थायी समिति कमलादीमा जारी : क्लस्टरअनुसार संख्या र विधान टुंग्याउने
प्रतिक्रिया