काठमाडौं, ९ पुस– सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिएको छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय
प्रतिक्रिया