बानेश्वरको इन्द्रेणी स्विट्स कम्प्लेक्समा आगलागी : थप विवरण आउन बाँकी

काठमाडौँ, ५ पुस । काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी स्विट्स कम्प्लेक्समा आगलागीमा आगलागी भएको छ।अहिले आगो निभाउने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ।काठमाडौं महानगरका दुईवटा र भक्तपुरको एउटा गरी तीन वटा दमकल घटनास्थल पुगेका छन्। जिम भएको फ्ल्याटमा आगलागी भएको काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिए।
थप विवरण आउन बाँकी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति