एमालेको अन्तर्पार्टी निर्देशन जारी, कसलाई के जिम्मेवारी ?

काठमाडौं, २ पुस । नेकपा एमालेले पार्टीको अन्तर्पार्टी निर्देशन (अपानि)–१ जारी गरेको छ। महासचिव शंकर पोखरेलले अपानि(१ जारी गर्दै केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुलाई पठाइएको जानकारी दिएका हुन् ।

‘अन्तर्पार्टी निर्देशन–१ जारी भएको छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केन्द्रीय पदाधिकारी तथा सदस्य कमरेडहरु र प्रदेश तथा जिल्ला कमिटीले पाउनेगरी मेलमा पठाइएको छ ।’एमालेले अन्तर्पार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।

हेर्नुहोस् कसलाई के जिम्मेवारी विवरणसहित

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति