कांग्रेस अपडेट :३२२० मत गन्दा गगन २१०१, विश्वप्रकाश १२८७

काठमाडौं, १ पुस । काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनअन्तर्गत हालसम्म ३२२० मतगणना सकिएको छ ।

हालसम्म गगन थापाले अग्रता कायम राख्दै २१०१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माको १२८७ मत छ । प्रकाशशरण महत १०६१ मतका साथ तेस्रो स्थानमा छन् ।ताजा मतपरिणाम यस्तो छ :

गगन कुमार थापा २१०१
प्रकाश शरण महत १०६१
प्रदिप पौडेल ९७१
मिनेन्द्र रिजाल ५६६
राजाराम कार्की ७५
विश्व प्रकाश शर्मा १२८७

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति