धनराजले मागे पुनः गणना


काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको उपसभापति निर्वाचनको मतगणनामा एक मत तलमाथि भएको भन्दै धनराज गुरुङले पुनः मतगणना माग गरेपछि केहीबेर तनाव भएको छ ।उपसभापति उम्मेदवारमध्ये पूर्णवहादुर खड्कापछि धनराजले सुरुदेखि नै अग्रता लिएका थिए ।

दुइ उपभापति पदका लागि ६ जना प्रतिस्पर्धामा रहेकोमा पछिल्लो गणनामा गच्छदारले १४४३ मत प्राप्त गर्दा धनराजले १४३७ मत पाएका थिए । गच्दारको १४३२ मतमात्र रहेको भन्दै पुनः मतगणना माग गरेपछि केहीबेर लफडा भएपनि बाँकी मत गन्न थालिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति