काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणना अनुसारको पछिल्लो परिणम यस्तो छ–गणना– ३७३९ । शेरबहादुर देउवा– १७९८, शेखर कोइराला– १४१३, प्रकाशमान–२८६, निधि– २०१ । निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।
देउवालाई बहुमत ल्याउन ५४२ मत आवश्यक
प्रतिक्रिया