शेखर कोइराला प्यानलको सूची

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ।शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङबीच आज चुनावी प्रतिस्पर्धा हुने भएको छ।आज बिहान ८ बजेदेखि भृकुटीमण्डपमा मतदान हुने कार्यक्रम छ। मतदानका लागि तीन स्थल र एक हजार एक सय बुथ तयार गरिएका छन्।शनिबार उम्मेदवारहरूले मनोनयन दर्ता गरेका थिए। सभापतिलगायत पदमा को उम्मेदवार बन्ने भन्ने सुनिश्चित नहुँदा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेले प्यानल पर्खेर बसेका थिएनन्।उम्मेदवारी दिएकाहरूलाई अहिले सभापति पदका उम्मेदवारहरूले आफ्नो प्यानलमा राखेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति