युट्युब च्यानलमा अश्लील भिडिओ राख्ने एक युट्युबर पक्राउ

काठमाडौं, २६ मंसिर । युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ ।‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा प्रहरीले कालीकोटको पताँला झरना गाउँपालिका घर भएका भरतबहादुर तिरुवालाई पक्राउ गरेको हो ।
गएको शुक्रवार पक्राउ परेका उनलाई काठमाडौं, जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति