पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं, २५ मंसिर।  नेकपा एमालेले आगामी पौष २३ सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्ष समेत चयन गरेको छ । नेता अमृतकुमार बोहोरालाई परिषद अध्यक्षमा नियुक्त गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति