काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा बद्री पाण्डेले उम्मेदवारी दिएका छन् । उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।पाण्डे पौडेल पक्षका हुन् । सहमहामन्त्री पदमा देउवा पक्षबाट समावेशी दलिततर्फ मानबहादुर विश्वकर्माले पनि उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया