पोखरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

पोखरा, २४ मंसिर ।पोखरा–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान साढे ४ बजे फलामे रड लिएर पोखरा आउँदै गरेको लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालिमा पल्टिएको हो ।दुर्घटनामा लमजुङ पार्चेका ४२ वर्षिय भिम बहादुर तामाङ र नामरवतन नखुलेका अन्दाजी ४०-४५ वर्षिय पुरुष घाइते भएकोमा दुवैको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिसुवाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति