संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौँ, १६ असोज ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अभिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंसिर २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति