काठमाडौँ, १६ मंसिर । सभामुख अग्निप्रसाद सापकोटा स्वदेश फर्केका छन् । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औं सम्मेलनमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन भ्रमणमा गएका सभामुख सापकोटा बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।त्रिभुवन अन्र्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा सभामुखले स्पेन भ्रमण सफल भएको बताए ।सभामुख सापकोटाले आईपीयू सम्मेलनमा नेपालको संसदीय व्यवस्था र गणतन्त्रका विषयमा विचार राखेका थिए ।
स्वदेश फर्किए सभामुख सापकोटा
प्रतिक्रिया