मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागू गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, १५ मंसिर ।अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न निर्देशन दिएका छन । उनले मोबाइल वितरक सङ्घको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै यस्तो निर्देशन दिएका हुन् । एमडिएमएस लागू नहुँदा नेपालमा अवैध मोबाइल आयात भइरहेकाले त्यसलाई तत्काल रोक्नु पर्ने बताए । भने, नेपालमा अवैधरुपमा अवैध काम हुँदै आएको छ । मन्त्री शर्माले यहि महिनादेखि एमडिएमएस लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका हुन । अवैध आयातकर्तालाई पोस्न एमडिएमएस लागू नभएको हुनसक्ने भएकाले अब तत्काल यो सिस्टम लागू हुने जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति