ओली फेरि एमाले अध्यक्ष

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यसको औपचारिक घोषणा आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति