मतदान केन्द्र परिसरमा जे देखियो (तस्बिरहरु)

चितवन, १४ मंसिर । नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनअन्तरत नेतृत्व चयनका लागि मतदान भइरहेको छ । प्रतिनिधिहरु मतदानका लागि लामबद्ध छन् । र उम्मेदवारहरुले भोट मागिरहेका छन् ।
बिहान चार बजेदेखि सुरु भएको मतदान नौ बजेसम्म जारी रहने बताइएको छ । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवका लागि मतदान भइरहेको छ । त्यस्तै सदस्यहरुका लागि पनि मतदान भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति