काेराेना अपडेटः २४ घण्टामा २५९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ६९४४

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९८८८ जनामा गरिएको नमुना परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको र १ जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे छ ।

२४ घण्टामा २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जनाएकाे छ । अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ६९४४ रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति