युवराज ज्ञवालीको उपाध्यक्ष र प्रदीप ज्ञवालीको उपमहासचिवमा उम्मेदवारी दर्ता

काठमाडौ १३ मंसिर । एमालेको जारी महाधिवेशन अन्तरगत उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोही पदमा घोषणा गरेका थिए ।एमाले महाधिवेशनअन्तरगत अहिले चुनावी प्रक्रिया सुरु भएको छ । चुनावी प्रक्रिया सुरु भएसँगै विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति