एमालेमा सहमतिमा नेतृत्व चयनको प्रयास जारी : पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई


चितवन । नेकपा एमालेले पार्टीका पदाधिकारी छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । शुक्रबारबाट भएको महाधिवेशनको आज पनि जारी रहेको छ । अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्रबाट अध्यक्ष अ‍ोलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार दिएको हो । चितवनमा जारी १० औं महाधिवेशनबाट एमालेले सहमतिमा नेतृत्व चयनको प्रयास जारी राखेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति