एमालेको बन्द सत्रमा विदेशी पाहुनाको सम्बोधन

काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको १०‌औं महाधिवेशनमा विदेशी पाहुनाहरुको सम्बोधन सुरु भएको छ । एमाले महाधिवेशनमा भारत, श्रीलंका, बंगलादेश, कम्बोडियालगायतका मुलुकबाट राजनीतिक दलका प्रतिनिधिहरु आएका छन् ।उनीहरुले महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।बन्द सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि सम्बोधन गर्दैछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति