एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठक आज


चितवन, १० मंसिर । एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठक आज सौराहामा बस्ने भएको छ।नेता प्रदीप ज्ञवालीका अनुसार आज बेलुका ८ बजे चितवनको सौराहास्थित जंगल क्राउन होटलमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ।एमालेले आज दसौं राष्ट्रिय महाधिवेशन सुरू गरेको छ।नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन कार्यक्रम सकिएको छ। बन्द सत्र र निर्वाचनसम्बन्धी अन्य कार्यक्रम सौराहमा हुनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति