योगेश भट्टराईको सचिवमै दोहोरिने चाहान

काठमाडौं, ८ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले यो पटक पनि सचिवमै दोहोरिन चाहान ब्यक्त गरेका छन् । महाधिवेशन स्थल, चितवन पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिवमा दाबी रहेको बताए ।

उनले भने, ‘मलाई १५ वर्षको उमेर सुविधा छ, छिटोछिटो धेरै माथि चढियो भने लूँडो खेले जस्तो तल झर्ने सम्भावना हुन्छ ।’ उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली भोलि बिहीबार चितवन पुग्ने सम्भावना छ । नेताहरु आइपछि नेतृत्व चयनबारे समेत छलफल हुने उनले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति