केपि ओलि द्वारा पत्रकार सम्मेलन

काठमाडौं, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।आजको पत्रकार सम्मेलन महाधिवेशन केन्द्रित रहने जनाईएको छ । एमालेको १०औँ महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवन हुन लागेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति