नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, ५ मंसिर । विवेकशील पार्टीको नामबाट गत पौषदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगको २०७८ कार्तिक ३० गते बसेको बैठकले नेपाल विवेकशील पार्टीको नाममा दर्ता गर्ने निर्णय गरेको छ।पार्टीका अध्यक्ष कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ भने पार्टीको चुनाव चिह्न कुकुरको मुखाकृति रहेको छ। पार्टीको दर्ता नम्बर १७४ रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति