गोदावरी, ४ मङ्सिर । शनिबार बिहान कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित कान्द्रा नदीको पुलमा ट्रक दुर्घटना भएकाे छ ।
ना५ख १९२० नं. को ट्रक पुलकाे पश्चिमबाट पूर्व जाँदै थियाे । शनिबार बिहान भएको सो ट्रक दुर्घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।

प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया