वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार : पूर्व न्यायाधीश फोरम

काठमाडौं, २९ कार्तिक । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । यो न्यायालयको हित नरहेको भन्दै फोरमले जबराले तत्काल राजीनामा दिने बताएको छ ।पूर्व न्यायाधीश फोरमले सोमबार पत्रकार सम्मेलन गरी फोरमका अध्यक्ष पूर्व न्यायाधीश टोपबहादुर सिंहले प्रधानन्यायाधीशको वक्तव्यमा आफै सहमकर्मीबारे समेत नबोलिएको बताए । उनले अघि भने, ‘सम्पूर्ण न्यायपालिका मै हुँ भन्ने अहम देखिएको छ, यसले निकास दिन सक्दैछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति