न्यायालय विवादमा नेकपा एसले बनायो यस्तो धारणा (निर्णयसहित)

काठमाडौं, २८ कार्तिक । न्यायालयको जारी विवादमा नेकपा (एकीकृत समाजवादी) एक्लै नबोल्ने भएको छ। यसबारे गठबन्धनमा साझा धारणा बनाउन प्रयास गर्ने दुई दिनदेखि चलेको केन्द्रीय कमिटी बैठकले गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘गठबन्धनमा छौं, सरकार र गठबन्नको एउटै धारणा आउन आश्यक छ,’ खतिवडाले भने, ‘एक्लै नबोल्ने, सबैसँगै बोल्ने हाम्रो नीति छ।’ न्यालयको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेकपा एसले यो विषयमा राजनीतिक दलहरुको एकीकृत अवधारणा आउनुपर्नेमा जोड दिएको छ।‘यो संकट समाधानको लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ,’ नेकपा एसले भनेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति